King Gyanendra was Heartly Welcomed by Pokhara - Nepal Royal monarchy

King Gyanendra was Heartly Welcomed by Pokhara



श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देव सरकारबाट आज बिहान पर्यटकीय नगरी पोखराको प्रसिद्ध #विन्ध्यवासिनी मन्दिरमा सवारी होइबक्सि पूजा दर्शन गरिबक्स्यो।आफ्ना राजालाई घरआँगनमै स्वागत,दर्शन गर्न पाउँदा निकै हर्षित स्थानीय जनसमुदाय बाट मौसूफ महाराजाधिराज सरकारका जूनाफमा नालामुखदेखी विन्ध्यवासिनी मन्दिरसम्म करिब एक किलोमिटर लामवद्ध भएर फुलमाला र बाजागाजासहित भव्य स्वागत दर्शन गरेका थिए।